sanagaun ko passa niran
सोमवार, 15 अगस्त 2011
शुक्रवार, 12 अगस्त 2011
happy birthday 2 u niran
आज भन्दा भोलि भन्दा यी दिनहरु कति छिटो बिती जान्छ | जिबन को तुफान हावा ले जीवन को दिनहरु लाई एउटा बिन्दुमा पुराउछ नि ,यसरी नै हाम्रो उमेर ले हामी लाई जीवन को बृद्ध अवस्था सम्म पुराउछ|आज म त्यो उमेर पार गर्दै एउटा बिन्दु सम्म पुग्दै छु |यी समय संग दुख :सुख का खेल हरु खेल्दै आफ्नो यी सुनौला दिनहरुले मलाई पछयाउदै आज एउटा सुनौलो संसार २१ औ सताब्दीको नया आँगनमा २३ औ वर्ष को बसन्त र रंगिन दुनीयामा जीउने हौसला दीएको छ |
हो आजको दिन देखी मेरो जीवनको पाना हरु लेखीएको थीयो|जसमा म कसैको छोरा ,भाई ,पति बनि आफ्नो जीवनको नाटक गरीरहेछु |यस मा कति दुख :सुख ,राम्रा -नराम्रा ,हाँसो-खुसि ,अनि आँसु ,माया प्रेम को कथाहरु थीयो भने आज म सात समुन्द्र पारि एउटा छुटै संसारमा आफ्नो २३ औं वर्ष को यी तीता र दुख लाग्दा दिन हरु संग खेलीरहेछु |सिर मा हात राखी अक्षेताको टिका निधारमा आमाबुबाको आफन्तको आशिर्बाद काँध मा भरि हुन्थ्यो |आजको दिन तर यो नौलो संसारमा सब उजादिएको छु मा यो नाङ्गो आकाश जस्तै भएको छु |मेरो यो नाङ्गो आकाश मा बादल लगेको छ |अनि यी आँखा हरु रसाएको छ
हो यीआँखा हरु रसाएको छ
हो यीआँखा हरु रसाएको छ
शनिवार, 30 जुलाई 2011
you can see thish blog ........plz click
खोइ!!! खान गयो खाना खल्लो ,पानि पीउछु प्यास मर्दैन ,बिरानो लाग्छ एक्लो महसुस हुन्छ होइन के भयको होला
यस्तो? हुन पनी यो ठाउँ नै यस्तो हो | आफन्त साथी हरु जति भय पनि किन किन यहाँ एक्लो महसुस अनि खोइ के ....खोइ के ...............................
त्यो नेपाल सुन्दर सान्त बिशाल हरियाली सितल हावा पानी अनि मगमग बसन्ती ऋतु को बासना आहा !!!अनि साथी हरुसंग मिली जुली रमाइलो कुरा हाँसी मजाक वहा !!!सितल हावा संगै आनन्द को त्यो घाँसै चौर मा मस्त भई आनन्दको सपनाहरु बुन्दै दिन रात एक पल मा एक चुट्की मा बीतीजान्थ्यो| |

आज ती दिनहरु , त्यो समय,साथीहरु र आफन्त अनि नेपाली हावापानी ,बसन्ती ऋतु को साथ् मेरो लागि एका देश को कथा भयो |कहा छन् त्यो बैसालु हावा जुन हवाले मेरो अंग -अंगमा काउकुती लगाउथ्यो?कहा छन् त्यो हरियाली जसको छहादी मा बस्दा नया सपना हेर्न पाउथ्यो | त्यो हरेक सुख -दुख मा साथ् दीने साथीहरु ....................जब निराश हुँदा हाँसो अनि दुखि हुँदा हौसला त् अनि असिम प्यार .................|
धिक्कार छ मेरो यो जुनी गाउँ को माटो चिनीएन ,गुन्द्रुक पीठो पचाउन जानीन ,आकाश को तारा लाई गोजी मा हाल्छु ,अनि आराम संग जिन्दगि मा मोज मस्ती गर्छु ............
नीकै ठुलो सपना बोकी नेपाल आमा को काख खाली गरी आफन्त को माया भुली आज यो सात समुन्द्र पारि मरुभूमिमा नंग्रा खीयाउनाले म सुखी होईन( चौता खान गको बुढी झोल मा दुबी मरी ) भने झैँ भा को छु| "
नीकै ठुलो सपना बोकी नेपाल आमा को काख खाली गरी आफन्त को माया भुली आज यो सात समुन्द्र पारि मरुभूमिमा नंग्रा खीयाउनाले म सुखी होईन( चौता खान गको बुढी झोल मा दुबी मरी ) भने झैँ भा को छु| "
साथी हो हाम्रो नेपाल स्वोर्ग हो | ईस्ट एंड वेस्ट नेपाल इज बेस्ट ............ !!!
बुधवार, 27 जुलाई 2011
एक्लो जिबनमा दुख -सुख संगै आफ्नो रहर सहज रुप मा हांसी खुसि रंगिन तुल्य संसारमा रमेको म दुखि लाई सुख दिन कोही परि मेरो सामु आइ मेरो माया माग्दा १ पल त म मेरो संसारमा खुसि आएको जस्तो लाग्यो ,के थाहा मलाई मेरो यो दुखि जिवन भन्दा बाहीर पनि सुखी का यी पल हरु जीउदो छ
?
त्यो ठाउँ मेरो लागि बगैंचा थीयो जहा मेरो मुटु को फुल ढलपल -ढलपल गर्दै नाच्दै आफ्नो जीवन लाई यौटा नौलो कीसीमले सजाउदै मेरो निम्ती सुन्दर सुबाश छरि बसेकी थीईन ,म भमरा जस्तै भुन -भुन गरि उसको मायाको सुबाश संगै उनि सामु बीहोस् सरी उसको सितल छहादी मा आफ्नो सीर बीसाउदै नौलो सपना को संसारमा आफ्नो आलग दुनीया बानाइ आलग कीसीम ले जीउने अनि संगै मर्ने संगै बच्ने जस्ता कशम खादा अचानक हुरी बतास आई उनि लाई रमलाई सात समुन्द्र वारिपारी गरिदिन्छ ,ती कोमल हात हरुले मेरो टाउको सुम्सुमैदिदा मेरो आँखा खुल्यो अनि आँशु को थोपा हरु बग्न थाल्यो किनकि यो सपना मा भयो ,यसैको डर

शनिवार, 23 जुलाई 2011
शुक्रवार, 22 जुलाई 2011
mero gulafko phul........mero une!!!
बगैंचाको एउटा सु -सम्पन्न गुलाफ को फुललाई टीप्पने कोसिस कसले गर्दैन र ?जब सम्म फुलमा सुन्दरता र बासनाहुन्छ तब सम्म हामी त्यो फुल लाई सजाई हामीसंग राखछौ हेर्नुस माथि का यो तस्बिर .........यो मेरो बगैचा कि गुलाफ की फुल हुन्
![]() |
| मेरी गुलाफ कि फुल |
पक्का पनि साथी हो गुलाफ जस्ती यी कोमल मन भाकी चंचल भाबना की मेरी गुलाफ लाई आफुसंग आफ्नो मन मा सजाउने ठुलो चाहाना थीयो कारण बस ---------------------------.कुन जुनी को पापले आज उनि र मेरो बिच यो बीछोद को नाम तगारो भाको छ मेरी फुल ठानी टिप्न खोज्छु यो बिरानो मरुभूमि मा काँडा भै चुमी दिन्छ याद हरु बनि उनको सामु जान खोज्छु सात देश भित्र मेरो यादहरु हराई बीलीन हुन्छन् ती याद हरु लेखी कोही कसैलाई सुनाउनु चाहान्छु सुनी दीने कोही छैन एक्लो छु बिरानो ठाउँ मा साथ् दीने कोही भाएन दिन रात त्यो मायाको याद र खल्लो यो खाना को गाँस, आँशु बिना को कसरि हुन्छ सुवाद ------------------------
![]() |
| मेरो स्वीट गुलाफ को फुल लक्ष्मी |
मेरो नेपाल महान छ ,मेरो नेपाल मेरो गौरब , -----------मेरो पौरख !!!
जिन्दगि को यात्रा गर्न रथ को २ पांग्रा हुनु जरुरी छ!!!
जिन्दगि को यात्रा गर्न रथ को २ पांग्रा हुनु जरुरी छ!!!
शनिवार, 9 जुलाई 2011
my big brother
who iz this?yes.... that iz my big brother mr,milan kumar shrestha.today his bron day in shrestha famely.he iz son of mr.ram bhadur n mother indra kumeri,s .he iz verry smirt n intelezant boy ,joking ,all persone,s with good talking .every time happy ,playing football .love,s children working feeld,s are his hoobies. someone do bad thing,s his not like.because he do job in nepal police.
now he iz married
with sabina shrestha.
lets go frend,s we also see our sister in law,s pic
.
frend,s you are look,s my brother pic- with there have my sweety sister in law.she iz verry beutifull n helpfull,i proude of my sister in law because she married with my hero brother,she is our family sine.when she married with my brother then our family are so happy with she.as way frend,s i stoped my pen here.
by the way today iz my borther,s birthdate so frend,s added our two hand,s n pray with god few menutes ,
jaya ganesh
jaya ganesh
jaya ganesh plz help us.
laste 1,s agen happy birthday to u my brother.
| my big bro milan |

सदस्यता लें
टिप्पणियाँ (Atom)