शनिवार, 30 जुलाई 2011

you can see thish blog ........plz click

 खोइ!!! खान गयो खाना खल्लो ,पानि पीउछु प्यास   मर्दैन ,बिरानो लाग्छ एक्लो  महसुस हुन्छ होइन के भयको होला
यस्तो?  हुन पनी यो ठाउँ नै यस्तो हो | आफन्त साथी हरु जति  भय      पनि किन किन यहाँ एक्लो महसुस अनि खोइ के ....खोइ के ...............................
त्यो नेपाल  सुन्दर सान्त बिशाल हरियाली सितल हावा पानी अनि मगमग बसन्ती ऋतु को बासना आहा !!!अनि साथी हरुसंग मिली जुली  रमाइलो कुरा हाँसी मजाक वहा !!!सितल  हावा संगै आनन्द को त्यो घाँसै   चौर       मा  मस्त भई आनन्दको  सपनाहरु बुन्दै दिन रात एक पल मा एक चुट्की मा बीतीजान्थ्यो|    |               
आज ती दिनहरु , त्यो समय,साथीहरु र  आफन्त अनि नेपाली हावापानी ,बसन्ती ऋतु  को साथ् मेरो लागि एका देश को कथा भयो |कहा छन् त्यो बैसालु  हावा जुन हवाले मेरो अंग -अंगमा काउकुती लगाउथ्यो?कहा छन् त्यो हरियाली  जसको छहादी मा बस्दा नया सपना हेर्न पाउथ्यो | त्यो हरेक सुख -दुख मा साथ्  दीने साथीहरु ....................जब निराश हुँदा हाँसो अनि  दुखि हुँदा हौसला  त्  अनि असिम प्यार .................|        
     
धिक्कार छ मेरो यो जुनी गाउँ को माटो चिनीएन ,गुन्द्रुक पीठो पचाउन जानीन ,आकाश को तारा  लाई गोजी मा हाल्छु ,अनि आराम संग जिन्दगि   मा मोज मस्ती  गर्छु  ............
नीकै ठुलो सपना बोकी नेपाल आमा को काख खाली गरी आफन्त  को  माया  भुली आज यो सात समुन्द्र पारि  मरुभूमिमा नंग्रा खीयाउनाले म  सुखी होईन( चौता खान गको बुढी झोल मा दुबी मरी ) भने झैँ भा को छु| "                  
साथी हो हाम्रो नेपाल स्वोर्ग हो | ईस्ट एंड  वेस्ट नेपाल इज बेस्ट  ............ !!!