बुधवार, 27 जुलाई 2011

एक्लो जिबनमा दुख -सुख संगै  आफ्नो रहर सहज रुप मा हांसी खुसि रंगिन तुल्य संसारमा रमेको म  दुखि लाई सुख दिन कोही परि मेरो  सामु आइ मेरो माया माग्दा १ पल त  म मेरो संसारमा खुसि आएको जस्तो लाग्यो ,के थाहा  मलाई मेरो यो दुखि जिवन भन्दा बाहीर    पनि   सुखी का यी पल हरु जीउदो छ
?
त्यो ठाउँ मेरो लागि  बगैंचा थीयो जहा मेरो मुटु को फुल ढलपल -ढलपल गर्दै नाच्दै आफ्नो जीवन लाई यौटा नौलो कीसीमले सजाउदै मेरो निम्ती सुन्दर सुबाश छरि बसेकी  थीईन ,म भमरा जस्तै भुन -भुन गरि उसको मायाको सुबाश संगै उनि सामु बीहोस् सरी उसको सितल छहादी मा आफ्नो सीर बीसाउदै नौलो सपना को संसारमा आफ्नो आलग दुनीया बानाइ आलग कीसीम ले जीउने अनि संगै मर्ने संगै बच्ने जस्ता कशम खादा अचानक हुरी  बतास आई उनि लाई रमलाई सात समुन्द्र वारिपारी  गरिदिन्छ ,ती कोमल हात हरुले मेरो टाउको सुम्सुमैदिदा मेरो  आँखा खुल्यो अनि आँशु को थोपा हरु बग्न थाल्यो किनकि यो सपना मा भयो ,यसैको डर