शुक्रवार, 22 जुलाई 2011

mero gulafko phul........mero une!!!

बगैंचाको  एउटा सु -सम्पन्न गुलाफ को फुललाई  टीप्पने कोसिस कसले गर्दैन र ?जब सम्म फुलमा सुन्दरता र बासनाहुन्छ तब सम्म हामी त्यो फुल लाई सजाई   हामीसंग   राखछौ           हेर्नुस माथि का यो तस्बिर .........यो मेरो बगैचा कि गुलाफ की  फुल हुन्     
मेरी गुलाफ कि फुल
पक्का पनि साथी हो गुलाफ जस्ती यी कोमल मन भाकी चंचल भाबना की मेरी गुलाफ लाई आफुसंग आफ्नो मन मा सजाउने ठुलो चाहाना थीयो कारण बस ---------------------------.कुन जुनी को पापले आज उनि र मेरो बिच यो बीछोद को नाम तगारो भाको छ मेरी फुल  ठानी टिप्न खोज्छु यो बिरानो मरुभूमि मा  काँडा भै  चुमी दिन्छ याद  हरु बनि उनको सामु जान खोज्छु सात देश भित्र मेरो यादहरु हराई बीलीन हुन्छन्  ती याद हरु लेखी कोही कसैलाई सुनाउनु चाहान्छु सुनी दीने कोही छैन एक्लो छु बिरानो ठाउँ मा साथ् दीने कोही  भाएन दिन रात त्यो मायाको याद  र खल्लो यो खाना को गाँस, आँशु  बिना को कसरि हुन्छ सुवाद ------------------------              
मेरो  स्वीट गुलाफ को फुल लक्ष्मी  
मेरो नेपाल महान छ ,मेरो नेपाल मेरो गौरब , -----------मेरो पौरख !!!
 जिन्दगि को यात्रा गर्न रथ को २ पांग्रा  हुनु जरुरी छ!!!