बेजोक
छ सथिहो छुट्टि मा नेपाल आउछु भनेको !कहाँ सोचेको जस्तोहुन्छ र ,आर्काको ठाउमा आफ्नो मन लाग्दो गर्न कहाँ पाउ६!आफ्नो त कर्म खोटो ६ यो बिरानो ठाउँ मा मन रुन६ ,पिजडा को चरी जस्तो बन्दी भयर कोठा मा बसी -बसी आसुका थोपा संगै गाउँ ठाउँ साथी संगी को र परिवार को याद ले मनमा ठुलो चोत लागेकोछ!यो खल्लो दुनियामा नुनिलो सुवादको माया कसले दिन्छ र ?यहाँ त छिन् छिन् मा मानिस को मुदपनि फरक -फरक हुन्छ मौसम चाही उही, कुन दिन कुन रात पत्तो नी हुन्न !खाना खायो जे पनि खल्लो ,१ वर्ष को पुरानो खाना फ्रिज मा हाली ताजा बनाउछ त्यो खाना मा आफ्नो नेपाली फ्रेश खान सम्झना गरि -गरि २ थोपा आसु संग मोलेर खादा अनि टेस्ट आउछ !!!आफ्नो देश छोडी आर्काको देसमा चाकरी गर्नु भन्याको आमा को काखमा लात हान्नु जस्तो हो !साथी हो आफ्नो देस छोडी आर्काको देसमा जानु जस्तो महापाप अरुकही हुन्न होसियार !!!होसियार !!!होसियार !!!पछि गइ पछुताउनु भन्दा आगाडी १ चोटी सोचेको राम्रो !!! ईस्ट एंड वेस्ट नेपाल इज बेस्ट !!!जय नेपाल !!!जय नेपलिआमा !!!
नीरण कुमार श्रेष्ठ
नीरण कुमार श्रेष्ठ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें